Aamsanchar

समाचार

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौंः नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौंंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको […]

शुक्रवार, चैत १३, २०७७

मोरङ – प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ । नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश […]

शुक्रवार, चैत १३, २०७७

भोजपुर – सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन्। बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ। पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका सुरक्षागार्ड (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) मनदजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ।  धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पिएसओ कापरको मृत्यु भएको हो। जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– […]

शुक्रवार, चैत १३, २०७७

बैतडी – दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका […]

शुक्रवार, चैत १३, २०७७

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यसअघि […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा […]

शुक्रवार, चैत १३, २०७७

माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आफूमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन्। भूकम्पपीडितका नाममा १० देखि ३० हजार […]

शुक्रवार, चैत १३, २०७७