काठमाडौं :बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्पतालमा थप १७ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। मृत्यु हुनेमा बाँकेका ७३ […]
काठमाडौं-भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) […]
काठमाडौं-सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा […]
काठमाण्डौ – निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याइएको […]
काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल दोहोर्याएर शपथ लिन नपर्ने भएको छ। प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै तत्काल दोहोर्याएर […]
काठमाडौं : झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको प्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्। काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिन आज उपयुक्त ठहर्याएको थियो। डा केसीले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ – काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको […]
बिर्तामोड- स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ दृष्टि बिहिन घर परिवारलाई राहत बितरण गरेको छ । झापाका विभिन्न शहरमा आफ्नो सुमधुर गित सुनाउदै स्वर बिक्री गरि जीवन यापन गर्ने बिर्ता बजारका जेठा मुर्मु सहित […]
झापा : भद्रपुर नगरपालिका-४ मन्त्रिबारीमा कोरोना भाइरस संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि संक्रमणबाटै बुबाको पनि मृत्यु भएको छ। ४८ वर्षीय छोराको गत वैशाख २८ मा मृत्यु भएको थियो। उनका ७६ वर्षीय बुवाको आज बिहान होम […]
पाँचथर : गाउँबाट बाहिर नगएका हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले त्यस क्षेत्रमा संक्रमण हुनेको कारण खोज्न थाल्यो। त्यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा भएको […]