Aamsanchar

समाचार

मोरङ- मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट […]

शनिवार, मंसिर ६, २०७७

झापा-झापामा गाई काटेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौँ । जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ । कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर ९एसडीपी० का […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौँ —  चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी […]

शनिवार, मंसिर ६, २०७७

सोलुखुम्बु – जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा महिनौंदेखि चिठीपत्र थन्किएको छ। नेपाल वायु सेवा निगमले सोलुखुम्बको फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठीपत्र कार्यालयमै थन्किएको हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख सीता दुवाडीले बताइन्। हप्ताको २ दिन आइतबार […]

शनिवार, मंसिर ६, २०७७

रुकुम पश्चिम र हुम्ला — चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन् […]

शनिवार, मंसिर ६, २०७७

इलाम :  मौसम खुलेसँगै इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र श्रीअन्तुमा यति बेला पर्यटकको चाप थामिनसक्नु छ। बिहानै झिसमिसेको देखिने सूर्योदयको पहिलो दृश्य हेर्न देशभरका पर्यटक आउने चर्चित ठाउँ पनि हो श्रीअन्तु। तर, श्रीअन्तुमा आजकाल बिहानै […]

शुक्रवार, मंसिर ५, २०७७

  विराटनगर : कोरोना संक्रमणबाट विराटगरमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ। विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो। शुक्रबार विराटमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। […]

शुक्रवार, मंसिर ५, २०७७

विराटनगर : सुनसरी–मोरङ करिडोर क्षेत्रमा अर्बौंको लागानीमा नँया उद्योगहरू थपिएका छन्। बन्दाबन्दीको अवस्थामाका बीचमा करिडोर क्षेत्रमा नँया उद्योगहहरु स्थापना भएका हुन्। नँया लगानी सञ्चानलमा आएका उद्योगहरु प्रायःजसो सबै कोरोना लक्षित स्वास्थ्य सामग्री उत्पादनदेखि खाद्यान्‍न उत्पादन गर्ने […]

शुक्रवार, मंसिर ५, २०७७