Aamsanchar

समाचार

झापा – लुकाई राखेको अवस्थामा प्रहरीले तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । हिजो दिउँसो झापाको भद्रपुर ५ मा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याएर लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि […]

बिहिवार, कार्तिक २०, २०७७

झापा – झापामा पछिल्लो २४ घण्टाभित्र २३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ संक्रमण पुस्टि भएकाहरु मध्ये ७ जना महिला र १६ जना पुरुष छन् । आज सबैभन्दा धेरै दमकमा १० जनामा संक्रमण पुष्टि हुँदा […]

बुधवार, कार्तिक १९, २०७७

  नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो दैनिक […]

बुधवार, कार्तिक १९, २०७७

रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् । […]

बुधवार, कार्तिक १९, २०७७

झापा- प्रहरीले दमकबाट आज साढे ८ बजेको समयमा अबैध रुपमा राखेको सखुवा जातको तयारी काठ (ढोकाको थान ७ र झ्यालको थान २) बरामद गरेको छ । झापा दमक न.पा.वडा नं. १ बरगाछी चौकमा बिशेष सुचनाको […]

बुधवार, कार्तिक १९, २०७७

काठमाण्डौ – नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ । नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती […]

बुधवार, कार्तिक १९, २०७७

काँकरभिट्टा । पूर्वी नाकाको सीमाक्षेत्रमा आवतजावतमा कडाई गरेपनि बैकल्पिकमार्ग प्रयोग गरी अवैधरुपमा वारुदजन्य वस्तुहरु भित्रिने गरेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय धुलवारीले भारीमात्रमा यस्ता वस्तुसहित एउटा सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको […]

बुधवार, कार्तिक १९, २०७७

झापा- झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–१४ का ७४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा […]

बुधवार, कार्तिक १९, २०७७