Aamsanchar

समाचार

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ । शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय […]

शनिवार, जेठ १, २०७८

काठमाण्डौ –अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा.समीर […]

शनिवार, जेठ १, २०७८

काठमाडौं – काम गरेको पैसा नदिएको झोंकमा मोरङमा दुई मजदुरले निर्माण व्यवसायीको हत्या गरेका छन्। शुक्रबार राति मोरङको छुरा प्रहार गरी लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार […]

शनिवार, जेठ १, २०७८

काठमाण्डौ- चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई […]

शनिवार, जेठ १, २०७८

काठमाडौं – सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भईरहेको छ । संभवत आज साँझसम्ममा दुबै पक्षबाट कार्यदलमा बस्ने नेताहरुको टुंगो लाग्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव […]

शनिवार, जेठ १, २०७८

काठमाण्डौ-राष्ट्रिय महिला आयोगले निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । आयोगले निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक […]

शनिवार, जेठ १, २०७८

जनकपुरधाम : महोत्तरीमा  अपांगता भएकी युवती बलात्कृत भएकी छन्। बलात्कारको घटना सार्वजनिक भएपश्चात् गाउँका केही अगुवाहरुले घटनालाई गाउँमा मिलाउन पीडित परिवारलाई दबाब दिएका छन्। यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी फरार भएका छन्। महोत्तरीको बलवा नगरपालिका वडा […]

शनिवार, जेठ १, २०७८

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ । शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति […]

शनिवार, जेठ १, २०७८

विराटनगर — अस्पतालमा शय्या अभावमा कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्न बाध्य भएका बेला कोसी अस्पतालको ८० शय्याको कोभिड १९ उपचार केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ मा दैनिक संक्रमण दर बढेसँगै मृत्यु दरसमेत […]

शनिवार, जेठ १, २०७८

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले १०० थानभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सक्रियतामा अक्सिजन सिलिण्डर संकलन गरिएको हो। कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै सोलुखुम्बुमा अक्सिजनको अभाव हुन नदिने गरी […]

शनिवार, जेठ १, २०७८