Aamsanchar

समाचार

धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । नेपाल चीन बिचको प्रमुख तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो । भोटेकोशी नदिमा बर्खाको बाढीका कारण […]

शुक्रवार, पौष २४, २०७७

काठमाण्डौ – दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ-ठाउँमा रेल्वे स्टेशन र […]

शुक्रवार, पौष २४, २०७७

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकामा रहेको मकालु युवा समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख ७७ हजार सहयोग गरेको छ। युवा समाजले राष्ट्र निर्माणका लागि आविष्कार केन्द्र र फाउण्डेसनलाई एक लाख ७७ हजार […]

शुक्रवार, पौष २४, २०७७

इलाम – इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रवि–दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ आउँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ […]

शुक्रवार, पौष २४, २०७७

डोटी-डोटीको आदर्श गाउँपालिका-१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत […]

शुक्रवार, पौष २४, २०७७

काठमाण्डौ- भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास […]

शुक्रवार, पौष २४, २०७७

दैलेख – दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ । पालिकासँगको समन्वयमा […]

शुक्रवार, पौष २४, २०७७