Aamsanchar

समाचार

जनकपुर- जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले […]

शनिवार, कार्तिक २९, २०७७

झापा : थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा ती महिला […]

शनिवार, कार्तिक २९, २०७७

काठमाण्डौ – कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराउनुभएको छ । उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत […]

शनिवार, कार्तिक २९, २०७७

झापा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले […]

शुक्रवार, कार्तिक २८, २०७७

लक्ष्मी उप्रेती, काँकरभिट्टा  ÷ मुलुकमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला पर्न शुरु भएयता उपचारका लागि अग्रपंक्तिमा रहेका झापा जिल्लाका ६५ जना स्वास्थ्यर्मी संक्रमित भएका छन् । तर, झापामा संक्रमितको उपचारमा खटिएका कुनै […]

शुक्रवार, कार्तिक २८, २०७७

काठमाडौं । दुबई जान लागेका चार जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । नियमित चेकजाँचका क्रममा ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि उनीहरुलाई फर्काइएको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ […]

शुक्रवार, कार्तिक २८, २०७७

घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी-१३ का २० बर्षीय संजय सरदार, १९ […]

शुक्रवार, कार्तिक २८, २०७७

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु […]

शुक्रवार, कार्तिक २८, २०७७

काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् […]

शुक्रवार, कार्तिक २८, २०७७

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २र२ जना रहेका जिल्ला […]

शुक्रवार, कार्तिक २८, २०७७