काठमाडौँ । आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू […]
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मन्त्रिपरिषद्का एक सदस्यलाई पदमुक्त गरेपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेलगत्तै उनीविरुद्ध अविश्वास प्रस्ताव […]
झापा- झापाको गौरादहमा भेटिएको शंकास्पद वस्तु बम नेपाली सेनाले डिस्पोज गरेको छ । आज दिउँसो ३:१५ बजे गौरादह- ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा शंकास्पद वस्तु बम भेटिएको थियो । सोही ठाउँकी १५ वर्षिया गरिमा […]
बेइजिङ — नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार […]
मोरङ — प्रहरीले नक्कली भारुसहित दुई भारतीयलाई पक्राउ गरेको छ । रंगेली-८ दर्बसाबाट १७ हजार ७ सय नक्कली भारुसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राहका ३० वर्षीय कुन्दन मण्डल र १८ […]
काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको […]
काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि […]
उदयपुर-उदयपुरको उदयपुरगढी गाउँपालिका-६ नेपालटारमा वडासदस्य र शिक्षकसहित १३ जना जुवाडे पक्राउ परेका छन्। धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वडासदस्य, शिक्षक र पूर्व(प्रहरी पनि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ वर्षीय सुशील […]
काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला […]
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा गुञ्जिए […]