मोरङ । बालिका करणीको अभियोगमा बेलबारीका एक युवक पक्राउ परेका छन् । मोरङको बेलबारी ३ की एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङ पक्राउ परेका हुन् । बेलबारी ३ बस्ने […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण […]
ललितपुर : ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र […]
शरिर बन्धक र बैंकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै […]
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका […]
संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । भौगोलिक रुपमा विकट र अहिले सम्म सदरमुकाम खाँदबारी देखि सिधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुको अस्पतालमा भिडियो […]
काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण […]
काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित […]
बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत […]
काठमाडौँ — अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने […]