Aamsanchar

समाचार

भद्रपुर ।  झापाको पुरानो नग।पालिका भद्रपुर –१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको […]

मङ्गलवार, असार १६, २०७७

बुटवल । प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस्थामा शव फेला […]

मङ्गलवार, असार १६, २०७७

काठमाडौँ । सरकारले साउन ७ गतेसम्म आंशिक लकडाउनलाई निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, बैठकले […]

सोमवार, असार १५, २०७७

बुद्धशान्ति । बुधबारे जेसीजले झापामा सलह किरा देखिए संकलन गरेर ल्याउने व्यक्तीबाट प्रति किलो ५० रुपैयाँका दरले खरिद गरिदिने भएको छ । किसानको बाली नष्टहुनबाट बचाउन जेसीजले अभियान स्वरुप किरा खरिद दिने अभियान सुरु गर्ने […]

सोमवार, असार १५, २०७७

शिवसताक्षी ।  कुलोको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका–८ काभ्रेचोक बस्ने मिलनकुमार बिष्टको ३ वर्षीय छोरा संयमकुमार बिष्टको कुलोको पानीमा डुबेर मृत्यु भएको हो । शुक्रबार अपरान्ह ४ बजे […]

शनिवार, असार १३, २०७७

मेचीनगर । एकतामा बलहुन्छ भन्ने मान्यता छ । सोही मान्यतालाई अंघिकार गर्दै नेपालमा कयौं वित्तिय क्षेत्र देखि फकर फरक नाममा खोलिएका बिद्यालय र  पेशागत संगठनहरु धमाधम एकिकृत  प्रक्रियामा गईरहेको  अवस्थामा एउटै उदेश्यमा रहेर काम गर्दै […]

शनिवार, असार १३, २०७७

काठमाडौं । तराईका जिल्ला बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा […]

शनिवार, असार १३, २०७७

बिर्तामोड ।  केहीदिन देखि सुरु भएको निरन्तर बर्षका कारण झापाका नदीहरुमा पानीको वहाव बढेको छ । दुईदिन देखि अविरल परेको पानी शनिबार रोकिएको छ । पूर्वको पहाडी क्षेत्रमा विभिन्न स्थानमा बर्षा भईरहेको जल तथा मौसम […]

शनिवार, असार १३, २०७७

काठमाडौँ। नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ । दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुुभयो । यो सङ्ख्या गत ११औँ राष्ट्रिय […]

शनिवार, असार १३, २०७७

काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने […]

शनिवार, असार १३, २०७७