भरतपुर । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो स्थानीयको भनाई छ । हाल भरतपुर महानगरपालिकाका दुई, […]
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले […]
काठमाडौँ । लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका […]
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म […]
काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा […]
बिर्तामोड । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गरेको आरोपमा प्रदेश–१ का १४ जिल्लामा पक्राउ परेका तीन सय सात जनालाई प्रहरीले सम्झाईबुझाई छाडेको छ । उनीहरुलाई अबदेखि सडकमा नहिँड्न भन्दै सम्झाएर छाडिएको हो । आइतबार दिउँसोसम्म […]
विराटनगरः कोरोना संक्रमणका विरुद्ध लड्नका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रदेश नं १ सरकारले अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । शनिवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैंठकले यस्तो निर्णय गरेको […]
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू […]
शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनी नेपाल आएपछि […]
काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत […]