Aamsanchar

समाचार

काठमाडौँ ।  काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको […]

शुक्रवार, वैशाख २०, २०७६

काठमाडौँ । पक्षीबाट सर्ने बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा पहिलो पटक एक युवकको मृत्यु भएको छ ।  मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले काभ्रे घर भएका २१ वर्षीय युवकको ‘इन्फ्लुएन्जा एचफाइभ एनवान’ को सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिनुभएको […]

शुक्रवार, वैशाख २०, २०७६

काठमाण्डौं । फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा […]

बिहिवार, वैशाख १९, २०७६

फुटबलर क्रिष्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ । डेलिमेलका अनुसार यो कारको ( मूल्य ९५ लाख पाउण्ड ९१ अर्ब ३८ करोड २५ लाख […]

बिहिवार, वैशाख १९, २०७६

पोखरा। कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौँ । विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे […]

बिहिवार, वैशाख १९, २०७६

बुटवल । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूलनाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश–५ सरकारले सबै प्रदेशहरुमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचार कार्यक्रम अन्तर्गत आज प्रदेश नं–३ को […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौँ।  काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौँ। यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्ससँग प्रिन्ट तथा कार्ड खरिद तथा छपाइका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दावी छ […]

बिहिवार, वैशाख १९, २०७६

भरतपुर । नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र […]

बिहिवार, वैशाख १९, २०७६