Aamsanchar

समाचार

बेनी, बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ । बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा […]

मङ्गलवार, वैशाख १७, २०७६

मकवानपुर, लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित […]

मङ्गलवार, वैशाख १७, २०७६

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न […]

मङ्गलवार, वैशाख १७, २०७६

बेनी। म्याग्दी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवङ्गत बुबा आमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी […]

मङ्गलवार, वैशाख १७, २०७६

काठमाडौँ । केही समययता मुलुकभरि सरकारी जग्गा अतिक्रमणको समाचार आइरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागको नाममा भने आठ कट्ठा दश धुर जग्गा कायम भएको छ । जनकपुर नगरपालिका १ मा रहेको जग्गा […]

मङ्गलवार, वैशाख १७, २०७६

बागलुङ। गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ ।  नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व […]

मङ्गलवार, वैशाख १७, २०७६

बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीले सुन बिक्रीमा पनि सिण्डिकेट रहेको बताएका छन् । सरकारले व्यवसायीले चाहे अनुसार सुन दिन नसकेको भन्दै उनीहरुले सुन बिक्रीमा लागेको सिण्डिकेट खारेज गर्न माग गरेका हुन् । सुनचाँदी व्यवसायी संघ झापा र […]

सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । अघिल्लो आर्थिक बर्ष बिर्तामोड नगरपालिकाले वुट्टावारी पूर्र्वको क्षेत्रलाई अटो ल्याण्ड पार्क बनाउने घोषणा गरेको थियो । चारपाने दक्षिणको क्षेत्रलाई पनि नगरपालिकाले नगरसभाबाट अघिल्लो आर्थिक वर्ष नै औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । तर, चालू […]

सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढ्दो छ । अध्ययनपछि रोजगारीको सुनिश्चितता र शुलभ शिक्षा प्रणालीका कारण विद्यार्थी […]

आइतवार, वैशाख १५, २०७६

इलाम। विसं १९२० देखि सुरु भएको चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै गएको छ । चिया क्षेत्र हेर्नका लागि गठन भएको चिया तथा कफी विकास बोर्डले वैशाख १५ मा २३औँ चिया दिवस मनाउने तयारी गरिरहेका […]

आइतवार, वैशाख १५, २०७६