म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी […]
भारतीय आयल निगमका प्रतिनीधिले इन्धन लिएर नेपाल भित्रिने ट्यांकरसँग बढी रकम लिएको भन्दै ढुवानी व्यवसायीले विरोध जनाएका छन् । उनीहरूले भारतको बरौनीबाट तेल बोकेर आएका ट्याङ्कर रक्सौलमै छाडेका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका […]
घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई […]
जनकपुर । अवैध मदिरा सेवनले धनुषामा मृत्यु हुनेको संख्या करिब दर्जन पुगेको छ । धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या ९ पुगेको छ भने २ जना सिकिस्त […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सरकारी विदाबाहेक नै वर्षमा ६० दिनभन्दा अधिकको विदा पाउने भएका छन् । बैंकका कर्मचारीले विवाहदेखि किरिया बस्दासम्म विदा पाउने व्यवस्थासहितको नमुना कार्यविधि नेपाल राष्ट्र बैंकले तयार पारेको हो […]
सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको […]
गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत […]
नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल […]
काठमाडौं : प्रहरीले धनुषाबाट अपहरित एक बालिकालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कब्जाबाट मुक्त गराएको छ। धनुषाको गणेशमानचारनाथ नगरपालिका-५ चिसापानीबाट हिजो दिउँसो विप्लवका कार्यकर्ताले १४ वर्षीया बालिका करिना मोक्तानलाई अपहरण गरेका थिए। बालिका घरमा […]
घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, […]