Aamsanchar

समाचार

गलकोट,  बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ । तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग […]

शनिवार, माघ २६, २०७५

बिर्तामोड । बढ्दो सहरीकरणले दिन प्रतिदिन प्रदुषण बढेको र मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेका बेला झापा बिर्तामोडका बिद्यार्थीले ‘ग्रीन सिटी’को अवधारणा अघि सारेका छन् । झापाका सवैजसो स्थानीय तहले ‘स्माट सिटी’को अवधारणा अघि बढाइरहेका बेला […]

शनिवार, माघ २६, २०७५

बिर्तामोड। मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा महिलापनि सहभागी हुने गरेको पाइएको छ । अधिकांश मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा पुरुषको सहभागीता रहने गरेपनि झापामा भने यस्तो कार्यमा सम्लग्न आठ महिला पक्राउ […]

शनिवार, माघ २६, २०७५

गोबिन्द पौडेल / इलाम । जग्गाको लालपुर्जा बोकेरपनि स्वामित्व  लिन नसकेका रोङ ६ पाटापुरका सुकुम्वासीहरुले भारी छुटका साथ मालपोत बुझाउन पाउदा खुसी भएका छन् । बिगत २३ बर्ष देखी आफ्नो नाममा जग्गा दर्ता भएपनि सो […]

शनिवार, माघ २६, २०७५

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक÷एक करोड रुपैया उपलब्ध गराउने भएको छ । आज बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक […]

शुक्रवार, माघ २५, २०७५

रत्ननगर,  चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ । आज करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी […]

शुक्रवार, माघ २५, २०७५

सोलुखुम्बु,  सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा आज पनि सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको छ […]

शुक्रवार, माघ २५, २०७५

चन्द्रगढी । झापा चन्द्रगढी घर भएका सुवास कोइरालाले आफूलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएको बताउँदै विभिन्न स्थानबाट रकम असुलिरहेको रहस्य खुलेको छ । आफ्नो नाम टीका कार्की भएको […]

शुक्रवार, माघ २५, २०७५

भोजपुर, जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो […]

शुक्रवार, माघ २५, २०७५

अर्जुनधारा। एकीकृत पर्यापर्टन तथा सिमसार व्यवस्थापन समिति झापाको आयोजनामा गत शनिबारदेखि शुरु भएको विश्व सिमसार दिवस सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । मेचीनगरस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहमा उद्घाटन गरी शुरु भएको उक्त कार्यक्रम […]

शुक्रवार, माघ २५, २०७५