Aamsanchar

समाचार

बनियानी, झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका […]

शुक्रवार, माघ २५, २०७५

उर्लाबारी,  प्रदेश नं. १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले साुमदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको छ । आज मोरङको उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले शिक्षाको विकासमा सरकार योजनाबद्ध […]

शुक्रवार, माघ २५, २०७५

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संसद् जनताको समस्या समाधानको थलोका […]

शुक्रवार, माघ २५, २०७५

अमरगढी,  डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल […]

शुक्रवार, माघ २५, २०७५

रुपन्देही,  वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले अनुगमनका लागि एक टोली पहिलो चरणमा तराईका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, […]

शुक्रवार, माघ २५, २०७५

धरान,  कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने […]

शुक्रवार, माघ २५, २०७५

धनुषा, जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया […]

शुक्रवार, माघ २५, २०७५

 नालामै फूल्यो ढकमक्क फूल – आकासियो जग्गाको भाऊ बिर्तामोड । ३२ फुटे कालोपत्रे सडक, सडकको दुवैतर्फ फराकिलो नाली, नालीमाथि गमला अनि गमलामा ढकमक्क फूल । हेर्दै मन लोभ्याउने सडक बनाए बिर्तामोडका–५ का स्थानीयवासिन्दाले । बिर्तामोड […]

बिहिवार, माघ २४, २०७५

सिन्धुली, फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ […]

बिहिवार, माघ २४, २०७५

भद्रपुर,  नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा लेखनाथ निरौला चयन हुनुभएको छ । आगामी दुईवर्षे कार्यकालका लागि यही माघ २६ गतेलाई तय गरिएको निर्वाचन अगावै सहमति भएपछि निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो । झापाका प्रगतिशील कानून […]

बिहिवार, माघ २४, २०७५