
झापा, झापामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले असार ९ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरेको झण्डै ४० दिनपछि परिचयपत्र वितरण थालेको हो । भद्रपुरस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन […]
सुरुङ्गा । गत साउन १४ गतेदेखि वेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियाँमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा वेपत्ता भएकी १६ वर्षीया […]
सुरुङ्गा । कनकाई माइको पुलबाट हाम फल्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका – २ पृथ्वीनगरका २३ वर्षीय सागर गजमेर रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार गजमेरको […]
हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ स्थित चेतनशील महिला समूहले जुवातास, क्यारेमबोर्ड र ढ्याकर खेल्ने खेलाउनेलाई कारवाहीको निर्णय गरेका छन् । उनीहरुले जुवातास खेल्ने र खेलाउनेलाई रु ५० हजार जरिवानाको व्यवस्था गरेका छन् । क्यारेमबोर्ड र ढ्याकर […]
काठमाडौँ। रामेछापका कुलबहादुर विश्वकर्माले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय कुलबहादुरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्ने कोही छैन । आरन पेशामा आम्दानी नदेखेपछि उनका दुई भाई […]
हेटौँडा। घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त […]
काठमाडौँ। मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको […]
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा बा५७प ९४६९ नम्बरको […]