
गाईघाट- उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ । बर्सांदेखि खोला खोल्सी र कुवा पधँेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरका तीन वटा […]
मोरङ – विरलै पाइने ‘स्प्रिङ कोब्रा’ नामको गोमन सर्प विराटनगरमा फेला परेको छ । परैबाट विष वमन गर्ने यो खतरनाक प्रजातिको गोमन सर्प हो । विराटनगर–४ स्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा यो […]
हिले- धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा को। १ च। ६६४० नम्बरको जिप ब्रेक फेल भएर बुधबार दिउँसो दुर्घटना भएको […]
सिमरा – बाराको पचरौता नगरपालिका- १ पिपरपातीका एकै परिवारका तीनजनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिने बालक,उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमा छन् । भारतको रक्सौलबाट फर्किने क्रममा […]
गलकोट-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुननिर्माण गरेको छ । अहिले मन्दिरको पुननिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका […]
काठमाडौँ – यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ […]