Aamsanchar

समाचार

(प्रकाश धौलाकोटी) तेह्रथुम । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ […]

मङ्गलवार, फागुन ३, २०७३

कपिलवस्तु, कपिलवस्तुको पकडी गाविसमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । पकडीकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ४ बजे किशोरीको सामूहिक बलात्कार गरेको कुरा भिडियोबाट […]

सोमवार, फागुन २, २०७३

खोटाङ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ ।  एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको […]

सोमवार, फागुन २, २०७३

काठमाडौं । सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन १५ जिल्लामा सुरु गर्न लागेको ‘विशेष पोलियो खोप कार्यक्रम’ स्थगित हुने भएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले यही फागन ७ र […]

आइतवार, फागुन १, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी नेपालको पश्चिम खप्तडी क्षेत्रको प्रथम मुलघर बाट वंश बिस्तार भई नेपालको ७५ जिल्ला लगायत बिश्वका विभिन्न मुलुकमा वंश बिस्तार भई पुगेका खप्तडी बस्नेतहरुले एकताको अभियान अन्तर्गत झापामा पनि सम्पन्न गरेका छन् । […]

आइतवार, फागुन १, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, नेपाल शिक्षक संघसंग आवद्ध शिक्षक शिक्षिकाहरुले दूधे स्रोतकेन्द्र स्तरीय शिक्षक मैत्री वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । दूधे स्रोतकेन्द्र भवनमा सम्पन्न भेलाले लालमणि सुबेदीको अध्यक्षतामा ५ सदस्यीय समिति चयन […]

आइतवार, फागुन १, २०७३

दमक : बिभिन्न तीन विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक गर्न माग गर्दै दमक बहुमुखी क्याम्पस सञ्चालक समिति र निर्वाचन कार्यालयको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन्। त्रिभुवन विश्व विद्यालयले आफूहरुको माग बेवास्ता गर्दै […]

आइतवार, फागुन १, २०७३

सिराहाः सिरहामा अज्ञात समूहले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ। र्मिचैया–२ मा अज्ञात समूहले आइतबार बिहान स्थानीय लालु खानमाथि गोली प्रहार गरेको हो। गोली प्रहारबाट खान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख […]

आइतवार, फागुन १, २०७३

विराटनगर । पूर्वका मोरङ र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको […]

आइतवार, फागुन १, २०७३

जुम्ला : राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको […]

शनिवार, माघ २९, २०७३