इनरुवा । सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक […]
बिर्तामोड। रुद्र गौरी श्री अम्विका ओली स्मृति प्रतिष्ठान झापाले विभन्न विधाका पुरस्कार सोमबार बितरण गरेको छ । बिर्तामोडमा आयोजित एक समारोहका बीच प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशी भएको अम्विकादेवि ओली […]
भरत शिवाकोटी, [युएई] भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीको सिलसिलामा युएईमा आएर कार्यरत भोजपुर जिल्लामा बसोबास गर्ने भोजपुरेहरू बिच एकता,सहकार्य र बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने मुख्य उदेश्य लिएर स्थापना भएको भोजपुरवासीहरुको सामाजिक संस्था भोजपुर सेवा […]
बिर्तामोड । झापा कनकाई नगरपालिका–१ प्रजापति निवासी ७३ वर्षीय रामप्रसाद गिरी करिब एक महिनादेखि बेपत्ता भएका छन् । उनलाई फेला पार्ने तथा उनीबारे सूचना दिने जोकोहीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने गिरी परिवारले घोषणा गरेको […]
चारआली । लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पर्व […]
मुस्ताङ। विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ । एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सदै […]
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ । आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो । साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित […]
मोरङ। मोरङको बिराटनगर उप-महानगरपालिका-३ स्थित ढाटमा गाडी ब्याक गर्ने क्रममा एकको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८२ बर्षिय गंगा प्रसाद लुईटेल रहेका छन्। को १ च ९६०१ नम्बरको टाटासुमो गाडी पछाडी सार्ने क्रममा […]
काठमाडौं, पछिल्लो समय मानव बेचबिखनको संख्या बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ८१ वटा मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आर्थिक वर्ष २०७२/७३ […]
लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका […]