Aamsanchar

समाचार

झापा। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी अधिकृतले कार्यालय परिसरमै  झुण्डिएको अवस्थामा मृत फेला  घटना सार्वजनिक भएको छ। प्रहरी नायव निरीक्षक (सई) धनराज खतिवडाको मृत शरिर  कार्यालय भवनको छतमा झुन्डिएको अवस्थामा भेटिएको हो । […]

आइतवार, फागुन ४, २०८१