Aamsanchar

समाचार

रुकुम । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन […]

बुधवार, जेठ ३१, २०७४

इलाम । इलामको माइजोगमाई गाउँपालिका–२ स्थित गहिरी सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको रु आठ लाख ५० हजार, उपभोक्ताको एक प्रतिशत नगद र २० […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौं, गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि चाँडै अर्को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा […]

मङ्गलवार, जेठ ३०, २०७४

झापा। निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो कूल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी […]

मङ्गलवार, जेठ ३०, २०७४

इटहरी । सुनसरी जिल्लामा पछिल्लो पटक राज्य पुनःसंरचना गरिँदा निर्धारण गरिएका १२ वटा स्थानीय तहमध्ये एक नगरपालिका र छ गाउँपालिकामा बसोबास गर्दै आएका ३२ हजार २४४ जना सामाजिक सुरक्षाभत्ता प्राप्तकर्ताले नियमानुसार भत्ता प्राप्त गरेका छन् […]

मङ्गलवार, जेठ ३०, २०७४

खोटाङ। दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा […]

मङ्गलवार, जेठ ३०, २०७४

काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् ।  चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका सबै पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यबाट तत्काल राजीनामा दिन महासंघले आग्रह गरेको छ । राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएको भन्दै महासंघले आइतबार प्रेस विज्ञप्ति जारी […]

मङ्गलवार, जेठ ३०, २०७४

काठमाडौं  । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई दिएपछि प्रधानमन्त्री कार्यालयले ती […]

मङ्गलवार, जेठ ३०, २०७४