Aamsanchar

समाचार

झापा। लिच्चीको दाना अड्किएर झापामा मंगलबार अपराह्र एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका –१ प्रजापति निवासी टेकनारायण वुढाथोकी (रमेश)का तीन वर्षीय छोरा रोशन वुढाथोकी रहेको पशुपति प्राथकिम विद्यालयका शिक्षक खेम कार्की […]

बुधवार, जेठ १०, २०७४

सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिका-४ स्थित भित्री सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटनामा घाइते भएका मिर्चैया नगरपलिका-१२ बस्ने २६ बर्षिय जितेन्द्र दासको उपचारको क्रममा मृत्यु भएको छ। उनी सवार स ७ प ८५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना […]

मङ्गलवार, जेठ ९, २०७४

डोटी । यहाँ थालिएको वैज्ञानिक वन व्यवस्थापनप्रति जिल्लाका राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् ।  जिल्ला वन कार्यालयले थालेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समयानुकूल प्रभावकारी हुने देखिए तापनि केही सुक्ष्म अध्ययन र त्रुटिका कारण यहाँका राजनीतिक […]

मङ्गलवार, जेठ ९, २०७४

लहान । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्यास […]

मङ्गलवार, जेठ ९, २०७४

बिर्तामोड, झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सूर्यप्रकाश अधिकारीद्वारा लिखित कविता संग्रह आमाको स्मृतिपटलमा ‘ओसे’को विमोचन गरिएको छ । सूर्यप्रकाश अधिकारीद्वारा लिखित आमाको स्मृतिपटलमा ‘ओसे’ को साहित्यकार कोमलप्रसाद पोखरेलले विमोचन गरेका थिए । भीमकुमारी घिमिरेको […]

मङ्गलवार, जेठ ९, २०७४

सुरुङ्गा। सुरुङ्गामा सञ्चालित नेवारी भाषा, धर्म र संस्कृति सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । तालिममा कनकाई नगर क्षेत्रका ४५ जना नेवार महिलाको सहभागिता रहेको थियो । तालिममा काठमाडांै निवासी नेवारी भाषा प्रशिक्षक प्रतिभा […]

मङ्गलवार, जेठ ९, २०७४

धनकुटा । धनकुटा नगरपालिकाको छुट्टाछट्टै स्थानमा आज बेवारिसे अवस्थामा दुई शव फेला परेका छन् । धनकुटा नगरपालिका–२ भिरगाउँमा अन्दाजी ३५ वर्षीय एक युवाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बेवारिसे […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ। साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ ।  आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको […]

सोमवार, जेठ ८, २०७४

धनगढी । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ ।  बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका […]

सोमवार, जेठ ८, २०७४

बिर्तामोड। झापा शनिश्चरेकी रामकुमारी माझी आइतबार निकै हर्षित देखिइन् । उनी गर्भवती छिन् । विपन्न आर्थिक अवस्थाका कारण सहज रुपमा प्रसूति गराउन चिन्तित उनले २१ हजार रुपैयाँ सहयोग पाएपछि उनको हर्ष अनुहारमा देखिन्थ्यो । उनीसँगै […]

सोमवार, जेठ ८, २०७४