Aamsanchar

समाचार

सोलुखुम्बु-  सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदी मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको हो । करिब साढे दुई […]

बुधवार, माघ २३, २०८१

काठमाडौं- सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् । बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय […]

बुधवार, माघ २३, २०८१

काठमाडौं – काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल […]

बुधवार, माघ २३, २०८१

काठमाडौं – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक […]

बुधवार, माघ २३, २०८१

पोखरा –  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी […]

बुधवार, माघ २३, २०८१

स्याङ्जा-  महिलालाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ। वालिङ नगरपालिका २ स्थित तिलडाँडा स्वावलम्बी महिला समूहका सदस्यहरूलाई बोका र पाठी प्रदान गरिएको हो। दलित महिलामात्र आबद्ध रहेको सो समूहका २४ जनालाई […]

बुधवार, माघ २३, २०८१

धनगढी – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै […]

बुधवार, माघ २३, २०८१

काठमाडौं – बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ। बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो। पैदल यात्रुको सुरक्षालाई मध्यनजर […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको हो । विभागका अनुसार, काभ्रेको बनेपास्थित […]

बुधवार, माघ २३, २०८१