नारायणपुर । आज (शुक्रबार) दिउँसो १ः३० बजे घोराही उपमहानगरपालिका वडा नं. १० स्थित घोराही–तुलसीपुर सडक खण्डमा भएको बस र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको […]