
भोजपुर – यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । […]
काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम यो कारबाही गरेको […]
काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ […]
ताप्लेजुङ- निर्माणको काममा ढिलाई गर्दा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ खण्डअन्तर्गत मेची राजमार्ग एक महिना अघिदेखि अवरुद्ध बनेको छ । फुङ्लिङ बजारको पराजुली चौक–बुद्धचौक खण्डअन्तर्गत भत्किएको ठाउँमा सुरु गरिएको निर्माणको काम ढिलाइ गर्दा राजमार्ग अवरुद्ध बनेको हो […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको वाइडबडी विमान उडेको केही समयमै प्राविधिक समस्यामा परेको छ । विमानको दायाँ इन्जिनमा आगो देखिएपछि पाइलटले आपतकालीन प्रक्रिया अपनाउँदै सुरक्षित अवतरणका लागि वैकल्पिक विमानस्थल रोजेका […]
बिर्तामोड । मेचीनगर धुलाबारीस्थित होटल मेची क्राउनमा बसेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। मेचीनगर नगरपालिका–८ मा रहेको होटल मेची क्राउनमा बस्दै आएका भारत पश्चिम बंगालको उत्तर दिनाजपुरका ५६ वर्षीय माफिजुद्धिन सरकार मंगलबार […]