Aamsanchar

समाचार

अमेरिकाका शोधकर्ताहरूका अनुसार नपुंशकताको गोली भियाग्रा अल्जाइमर रोगविरुद्धको उपयोगी उपचार हुन सक्ने बताएका छन्। शोधकर्ताहरूले भियाग्राले मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन्।  परीक्षणले देखाएअनुसार भियाग्राको ट्याबलेटले यस्तो प्रोटिनलाई लक्षित गर्छ कि जो  डिमेन्सिया हुँदा  मस्तिष्कमा जम्मा हुन्छ। क्लीवल्याण्डको टोलीले ७० लाख […]

बुधवार, मंसिर २२, २०७८

    काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ  । सरकारले गएको असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा  सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । सुदूरपश्चिमका […]

बुधवार, मंसिर २२, २०७८

काठमाडौं : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ।  कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन्। किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा […]

बुधवार, मंसिर २२, २०७८

काठमाडौं –नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ । महाधिवेशन सुरु हुन दुई दिन बाँकी […]

बुधवार, मंसिर २२, २०७८

भक्तपुर – भक्तपुरको बालकोटमा एक युवकको शव फेला परेको छ। सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षीय राजन श्रेष्ठको शव सूर्यविनायक–२, बसीटोलस्थित बंगलामुखी सहकारी चोक नजिक हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो। मृतकको टाउकोमा गम्भीर […]

बुधवार, मंसिर २२, २०७८

काठमाडौं –प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ। त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको […]

बुधवार, मंसिर २२, २०७८

बाजुरा – बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ ।  हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण ज्यान गएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै […]

बुधवार, मंसिर २२, २०७८

मोरङ- बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका-१२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद […]

मङ्गलवार, मंसिर २१, २०७८

काठमाण्डाै – मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डाैबाट पक्राउ परेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको […]

मङ्गलवार, मंसिर २१, २०७८

झापा- सावरी दुर्घटनामा परेर झापामा १ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिमप्रसाद […]

मङ्गलवार, मंसिर २१, २०७८