Aamsanchar

समाचार

बिर्तामोड । झापाको विभिन्न स्थानमा हराएका मोटरसाईकल सहित चोरीमा सम्लंन भएको आरोपमा बिर्तामोडबाट तिनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–९ घर भएका बर्ष २१ का आशिष सुब्बा, सूर्योदय–८ का बर्ष २१ कै बिवेक […]

मङ्गलवार, मंसिर २१, २०७८

काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गएको छ । कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक […]

मङ्गलवार, मंसिर २१, २०७८

  काठमाण्डाै – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी […]

मङ्गलवार, मंसिर २१, २०७८

                                                                      […]

सोमवार, मंसिर २०, २०७८

झापा । झापामा लागु औषध अफिमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्य जिल्ला फ्रोजपुर घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह […]

सोमवार, मंसिर २०, २०७८

झापा । झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका एकजना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा […]

सोमवार, मंसिर २०, २०७८

खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा ऐसेलुखर्कबाट गएको प्रहरी टोलीले […]

सोमवार, मंसिर २०, २०७८

      प्युठान – प्युठानमा अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।  जुम्री बजारबाट चेरनेटाका लागि छुटेको लु १ ह ५७०७ नम्बरको […]

सोमवार, मंसिर २०, २०७८

      काठमाण्डाै – नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे।  गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी […]

सोमवार, मंसिर २०, २०७८

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय […]

सोमवार, मंसिर २०, २०७८