Aamsanchar

समाचार

      विराटनगर : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन्। संस्थापन इतर प्यानलका भण्डारी सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। आइतबार भएको मतदानमा भण्डारीले १ हजार ४ सय […]

सोमवार, मंसिर १३, २०७८

        चितवन –नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष […]

सोमवार, मंसिर १३, २०७८

          काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ । मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएको निर्वाचन समितिले […]

सोमवार, मंसिर १३, २०७८

        काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।  उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ […]

सोमवार, मंसिर १३, २०७८

  विराटनगर- मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो […]

सोमवार, मंसिर १३, २०७८

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् । आईतबार राती सवा १० बजे कान्छिचौकबाट कालाबन्जार […]

सोमवार, मंसिर १३, २०७८

काठमाण्डाै – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको […]

सोमवार, मंसिर १३, २०७८

            काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । उहाँ खतरामुक्त रहेका श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । गएको शुक्रवार बैङ्ककबाट […]

सोमवार, मंसिर १३, २०७८

      चितवन : नेकपा (एमाले)को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। केहीबेरअघि मनोनयन दर्ता स्थल पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। आइतबार दिनभर सहमतिको रस्साकस्सीपछि मध्यरातमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो। सहमतिबाहेकका अन्य […]

सोमवार, मंसिर १३, २०७८

        काठमाण्डौ – काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको […]

सोमवार, मंसिर १३, २०७८