Aamsanchar

टिपरकाे ठक्करबाट काठमाण्डौमा पैदल यात्रुको मृत्यु, चालक फरार

Author Image
सोमवार, मंसिर १३, २०७८

 

     

काठमाण्डौ – काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।

टिपर चालक फरार छन् । उनको खोजी भइरहेको  प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)