Aamsanchar

पुनको स्वास्थ्यमा सुधार

Author Image
सोमवार, मंसिर १३, २०७८

           

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । उहाँ खतरामुक्त रहेका श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

गएको शुक्रवार बैङ्ककबाट थप उपचारका लागि नेता पुनलाई चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको थियो ।

पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न उहाँलाई चीन लगिएको हो  । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)