Aamsanchar

समाचार

              पाँचथर – भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक जना वृद्ब गम्भीर घाइते भएका छन्। भालुकाे आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएकाे हाे । उहाँलाई आज […]

बिहिवार, मंसिर ९, २०७८

            विराटनगर – अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङको विराटनगर ल्याइएको छ । कांग्रेस नेताहरुको दबावमा गिरीलाई बिहीबार बिहान करिब चार बजे […]

बिहिवार, मंसिर ९, २०७८

        इलाम : नेपाली कांग्रेस इलामको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। बुधबार सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाममा संस्थापन इतरका उम्मेद्वार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नम्बर […]

बिहिवार, मंसिर ९, २०७८

             चितवन – चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे […]

बिहिवार, मंसिर ९, २०७८

सुनसरी — मोरङको केराबारी गाउँपालिकामा स्थापित सर्पदंश उपचार केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ । वडा ६ याङ्शिलामा सर्पदंशको उपचार सेवा केन्द्र सञ्चालन गर्न ४१ लाख रुपैयाँभन्दा बढीको भवन निर्माण गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले […]

बिहिवार, मंसिर ९, २०७८

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको छ । उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् । मण्डल बिहान १० बजेतिर सखडा […]

बिहिवार, मंसिर ९, २०७८

काठमाडौं – नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ […]

बिहिवार, मंसिर ९, २०७८

काठमाडौं- सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । बैठकले सम्भवत आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ । यसअघि […]

बिहिवार, मंसिर ९, २०७८

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । […]

बिहिवार, मंसिर ९, २०७८

काठमाण्डाै – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर […]

बिहिवार, मंसिर ९, २०७८