Aamsanchar

सप्तरीमा घाँटी काटिएको अवस्थामा ७६ बर्षीय बृद्धको शव फेला

Author Image
बिहिवार, मंसिर ९, २०७८

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको छ । उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् ।

मण्डल बिहान १० बजेतिर सखडा बजारतिर निस्केका थिए । उनको हत्या भएको सम्बन्धमा खबर आएको र प्रहरी टोली त्यसतर्फ गइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)