
मोरङ — उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर फरार भएका छन् । उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फरार […]
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । स्थानीय भरत रार्ईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा छिमेकी शिशिर राई, बादलविक्रम राई, पदमकुमारी मगर […]
संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए। उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। […]
रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका – ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सिम्ली […]
ताप्लेजुङ — पाँचथर सदरमुकाम फिदिम बजारको गोसलाइनमा शनिबार बिहान भएको आगलागिबाट दावा शेर्पाको दुई तले घर जलेको छ । घरमा भाडा गरी बसेका ६ परिवार विस्थापित बनेका छन् । यसका साथै यातायात मजदुर संघको कार्यालय […]
धरान –कोरोना माहामारीको त्रासको अवस्थामा मादक पदार्थ सेवन गरेका श्रीमानको कुटपिटबाट सुनसरीमा आमाको गर्भमा रहेकी चार महिने शिशुको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की २४ वर्षीया रेखा साहको गर्भमा रहेको चार महिने […]
काठमाडौँ — सरकारले राजस्व दर बढाएर ११ महिनादेखि बन्द रहेको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वनअन्तर्गत काटिएका काठको ओसार–पसार र विक्रीवितरण […]
गोरखा : गत वैशाख ११ गते घरनजिकैको वनमा निहुरो (तरकारी) खोज्न गएकी १४ वर्षीया पुतली (नाम परिवर्तन) बलात्कृत भइन्। गोरखा नगरपालिका–८ का ६० वर्षीय तुलबहादुर थापाले विभिन्न प्रलोभनमा पारेर नजिकैको गाईगोरु बाँध्ने गोठमा लगी करणी गरे। […]
उदयपुर- उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरान-५ का १८ बर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै […]