Aamsanchar

समाज

दाङ- रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक […]

शुक्रवार, वैशाख १७, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षीत बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका […]

बिहिवार, वैशाख १६, २०७८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी […]

बिहिवार, वैशाख १६, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्कि घर पाउने भएका छन् । संचार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडा सहितको समाचार […]

बिहिवार, वैशाख १६, २०७८

मोरङ – मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् […]

बुधवार, वैशाख १५, २०७८

सुनसरी-सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने […]

बुधवार, वैशाख १५, २०७८

भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो। कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट […]

बुधवार, वैशाख १५, २०७८

विराटनगर। प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन का लागि ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् । […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा- बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ३९ वर्षिय ओमनाथ चाँपागाई रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ७ गतेको फैसला अनुसार बहुविवाह […]

मङ्गलवार, वैशाख १४, २०७८

कनकाई । राष्ट्रपतिबाट जनसेवाश्री पञ्चम श्रेणीद्वारा विभुषित एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई बधाईसहित सम्मान गरिएको छ । सामाजिक काममा उत्कृष्ट योगदान पु¥याउँदै आएका गिरीलाई अभियानका तर्फबाट सम्मान गरिएको हो । बधाई ज्ञापनसहित सम्मान […]

मङ्गलवार, वैशाख १४, २०७८