Aamsanchar

साहित्य

काठमाडौं – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, […]

सोमवार, भदौ १४, २०७८

बिर्तामोड – साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष […]

शुक्रवार, भदौ ४, २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनविरुद्ध उभिन आह्वान गरेका छन्। उनले कवितामार्फत देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आह्वान गरेका छन्। रावलले लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चात्ताप नहोस् भन्दै […]

मङ्गलवार, भदौ १, २०७८

काँकरभिट्टा। यस वर्षको भानु पत्रकारिता पुरस्कार मुक्ति पौडेललाई प्रदान गरिएको छ । नगद २१ हजार राशी सहितको पुरस्कार र सम्मान पत्र आदिकवि भानुभक्त आचार्यको २०८ओैं जन्मजयन्तीका अवसरमा मंगलवार प्रदान गरिएको हो । भानु साहित्यिक प्रतिष्ठानले […]

मङ्गलवार, असार २९, २०७८

यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म […]

मङ्गलवार, असार २९, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ । अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो । अर्जुनधारामा बसोबास […]

आइतवार, असार २७, २०७८

  कोरोना कहर प्राकृति हेर्दा जस्ता को तस्तै आ आफ्नो कार्य छ । मानवलाई भने गाउँशहर सबै माक्स अनिवार्य छ । निषेध आज्ञा लागुछ अनि सन्त्रास फैलन्छ । सन्चार को माध्यमबाट नै सुन्दा यो मन […]

शनिवार, जेठ ८, २०७८

गलेश्वर – म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। जन्मथलो म्याग्दीबाट बसाइँ […]

शुक्रवार, चैत १३, २०७७

इनरुवा । सुनसरीको इनरुवामा एक वर्ष अघि गठन भएको सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको आठौ श्रृखला सम्पन्न भएको छ । गित, गजल,कविता र लघु नाटक सहित आठौ श्रृखला इनरुवा–२को सत्य संसार साप्ताहिक पत्रिकाको समन्वय तथा वर्णमाला […]

शनिवार, फागुन १, २०७७

विर्तामोड । झापाको विर्तामोडमा बुधबार दुईवटा साहित्य कृति विमोचन गरिउको छ । साहित्यकार चित्रा पौड्याल कोइरालालेको दुई कृति शंखनाद र कविता संग्रह श्वेत शिखर आफ्ना माता पिता र जिल्लाका अग्रज साहित्यका समाजसेवीहरुको हातबाट विमोचन गरिएको […]

बिहिवार, माघ २९, २०७७