
काठमाडौं, साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ । उहाँका कृतिमध्ये ‘घुम्ने […]
काठमाडौँ, दोस्रो विश्वयुद्धमा नेपालको सहभागितादेखि गोरखा भूकम्पसम्मको नेपाली वीरताको घटना झल्कने महाकाव्य ‘आरोहण’ तेह्र महाकविको हस्ताक्षरसहित आएको छ । धेरै सङ्ख्याका लेखक सम्मिलित उपन्यासपछि अहिले आएको महाकाव्य शिखा बुक्सले प्रकाशन गरेको हो जसमा २० सर्ग […]
[ देवीचरण भण्डारी ] गीत प्यूँदाप्यूँदै रित्तिएछ जिन्दगीको सार कुईनेटोमा ठोक्किएर लडें बारबार। हुन्न पिउँनु खराव हो मैले बुझेको छु वाध्यतामा वर्षेझरी पनि रुझेको छु। सायद बुझ्न जानिन कि समयको धार कुईनेटोमा ठोक्किएर लडें […]
काँकरभिट्टा, निर्माण भएको तीनवर्षपछि मेचीनगर—६ काँकरभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक विहीबार अनावरण भएको छ । देवकोटा पार्क व्यवस्थापन समितिले आयोजना गरेको महाकवि देवकोटाको १०९ औँ जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रममा नेपाल […]
[भरत शिवाकोटी] युएई, कविता दशैँ तिमी हरेक बर्ष आउँछौ तर तिमी कति निर्दयी छौ अनुमती बिना सबैको मन-मनमा छिर्छौ अनि आतेसवाजी गर्दै रमाउछौ र झुप्राहरुलाई गिज्याउछौं ती आकाश छानो भएका वस्तीहरु जसको धुरीबाट मुस्किलले धुँवा […]
मंगलबारे, साहित्य क्षेत्रमा क्रियाशील इलामको ‘फरक आयाम’ नामक संस्थाले सदरमुकाममा बिहीबार साहित्य वाचन समापन गरेको छ । कार्यक्रममा मेची अञ्चलका पुराना अनि नयाँ सर्जकहरुले एकै मञ्चमा उभिएर गीत, गजल तथा कविता वाचन गरेका थिए । माया […]
कविता आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म मायाले भिजेर निथ्रुक र लालायित थिँए वरपर राता सारी र […]
शान्तिराम बस्नेत/ शिवसताक्षी, झापाको मध्यभागदेखि प्रकाशित हुने सतासी साप्ताहिकले यस वर्षपनि शिवसताक्षीका दुई श्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने भएको छ । पुरस्कार मुल्यांकन समितिको धरमपुरमा बसेको बैठकले गजल श्रष्टा दिलिप घिमिरे र केस्रा विधाका प्रतिपादक […]
काठमाडौँ । साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ । लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गर्नुभएको हो । नेपाली साहित्य विकास परिषद्, नेपाल […]