Aamsanchar

सिनेमा

काठमाडौं।  चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति चैत्र २८ लाई तोकिएको छ । चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै यसले चर्चा पाइरहेको छ । यसअघिका २ सिरिजका कारण पनि यसको तेश्रो सिरिजको चर्चा बढेको हो । […]

बिहिवार, चैत ६, २०७६

अर्जुनधारा । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाङ्कन समापन भएको छ । ३८ दिनको समय बनाएर झापा र इलाममा छायाङ्कन गर्न आएको टिमले ३६ दिनमा छायाङ्कन […]

आइतवार, फागुन ४, २०७६

फिल्म छक्का पञ्जा ४ को औपचारिक घोषणा गरिएको छ । वितरक कम्पनी फाइनल गर्दै फिल्म निर्माणको घोषणा गरियो । यो फिल्मलाई राजधानीमा जीजीए गु्रप र रिच इण्टरटेन्मेण्टले वितरण गर्ने भएको छ । यो फिल्मलाई दीपाश्री […]

आइतवार, पौष १३, २०७६

बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्। सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी […]

बिहिवार, पौष १०, २०७६

सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार […]

बिहिवार, पौष १०, २०७६

बलिउड फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा परेको छ । एक लेखकले कथा चोरी गरेको आरोप लगाएपछि फिल्म विवादमा परेको हो । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्ममाथि […]

बुधवार, पौष ९, २०७६

‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ। गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा चलचित्र ‘कोपिला’ निर्माण भएको हो। गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको […]

आइतवार, पौष ६, २०७६

सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ। […]

आइतवार, पौष ६, २०७६

चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । किनकी, चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात […]

आइतवार, पौष ६, २०७६

चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले यसपछि जती पनि चलचित्र निर्देशन गरे, ती चलचित्रमा उनले व्यवसायिकता बढी खोजे । यसैले, उनको चलचित्रमा कथाको अभाव देखियो । दीपेन्द्रबाट दर्शकले गहन चलचित्रको अपेक्षा गरिरहेका छन् । […]

शुक्रवार, पौष ४, २०७६