Aamsanchar

सुचना प्रविधि

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पहाडी भूभागका केही स्थानहरूमा […]

शनिवार, साउन ७, २०७९

काठमाडौं । हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

शुक्रवार, साउन ६, २०७९

काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले […]

बिहिवार, साउन ५, २०७९

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा अवस्थित छ। यतिबेला प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, […]

मङ्गलवार, साउन ३, २०७९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली […]

सोमवार, साउन २, २०७९

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ लगायतका बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश […]

आइतवार, साउन १, २०७९

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि […]

शनिवार, असार ३२, २०७९

काठमाण्डौ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । मध्य र पूर्वी क्षेत्रमा अहिले घाम लागे पनि पश्चिमका केही ठाउँमा भने हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । पूर्वमा भने धुम्मिएको छ । मौसमविद् विनु […]

बिहिवार, असार ३०, २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसमबारे जानकारी दिएको छ। जसअनुसार आज देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा हुने भएको […]

बुधवार, असार २९, २०७९