Aamsanchar

सुचना प्रविधि

बेला मौका झ्याप्प लोडशेडिंग हुँदा तपाईं बिजली गयो भनेर मूड अनुसारको अभिव्यक्ति पोख्नु हुन्छ।  विज्ञानका दृष्टिले बिजुली गयो भन्नु सर्वथा असत्य कुरा हो किनकि बिजली / विद्युत नभएको ठाउँ नै हुँदैन। अनि यो सबै ठाउँमा […]

बिहिवार, पौष १६, २०७७

एजेन्सी । २०२० मा विश्वभर जुन स्तरमा ल्यापटप र डेक्सटप स्टक गरियो, त्यस किसिमको ठूलो कारोबार यसअघि २००७ मा आइफोन डेब्यु हुँदा मात्र देखिएको थियो । तर उत्पादनमा निरन्तर वृद्धि गराइरहे पनि सबै ग्राहकहरुको अर्डर […]

आइतवार, पौष १२, २०७७

अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । शनिबार बिहान नेपालको पश्चिमी तथा मध्य तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ। हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु […]

शनिवार, पौष ४, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना […]

शुक्रवार, पौष ३, २०७७

काठमाडौं । सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सबै च्यानल पुनः सुरु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण […]

बुधवार, पौष १, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र […]

मङ्गलवार, मंसिर ३०, २०७७

आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले […]

शनिवार, मंसिर २७, २०७७

खोटाङ — खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भन्ज्याङमा मुन्धुम पदमार्गको सोमबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले किराती संस्कार अनुसार शिलान्यास गरेका हुन् । प्रदेश सरकार, स्वीस सरकार र […]

मङ्गलवार, मंसिर २३, २०७७

विराटनगर। प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु […]

शुक्रवार, मंसिर १९, २०७७

चीनको बहुमहत्वाकांक्षी चन्द्रमा अन्वेषण अभियान (Chinese Lunar Exploration Program (CLEP)) अन्तर्गत चन्द्रमामा पठाइको अन्तरिक्ष मिसन चाङ’इ– ५ को रोबोटयुक्त ल्याण्डर (Chang’e-5 probe)  ले सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ । चन्द्रमाको ‘आँधीहरुको समुद्र’ भनेर चिनिने […]

बुधवार, मंसिर १७, २०७७