Aamsanchar

स्थानीय

चारआली । झापाको चारआलिस्थित नेपाली सेनाको ब्यारेक परिषरमा रहेको मन्दिरको ब्यबस्थापन वा सम्बर्धन अब स्थानीय नागरिकले गर्ने भएका छ्न् । यसअघि बसिंहेश्वर शिबालय तथा बर्दबाहिनिदेबी मन्दिरको संरक्षण तथा सम्बर्धन नेपाली सेनाले नै गर्दैआएकोमा यो बर्षदेखि […]

आइतवार, भदौ २१, २०७७

बिर्तामोड । बिर्तामोडको सामाजिक संस्था कालिका नेपालमा नयाँ कार्यसमित चयन भएको छ । विगत चार वर्षयता सक्रिय संस्थाको अध्यक्षमा भक्तबहादुर कार्की निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले कार्कीलाई आगामी दुई […]

शनिवार, भदौ २०, २०७७

काँकरभिट्टा  । नोवल कोरोना भाइरस कोभिड १९ का कारण झापामा हुने रगतको अभावलाई कम गर्न शनिबार झापाको मेचीनगर—१२ सहरेडागीमा वृहद खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर १२ नम्बर […]

शनिवार, भदौ २०, २०७७

कनकाई । झापाको कनकाई नगरपालिकामा शुक्रवार १० जना कोरोना संक्रमित थपिएका छन् । कनकाई नगरपालिकाको वडा नंं। १ की एक जना महिला , वडा नं.३ की एक जना महिला र वडा नं. ५ का आठ […]

शुक्रवार, भदौ १९, २०७७

हल्दिबारी ।  झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । झापामा रगतको चरम अभाव भएको कुरा जिल्ला रेडक्रसले रक्तदाताहरुलाई रगत दान गर्न आवहान गरिरहेकै अवस्थामा बिहिबार नेपाल स्वयंसेवी रक्तदाता समाज हल्दिबारी, हल्दिबारी समावेशी युवा महिला […]

बिहिवार, भदौ १८, २०७७

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब […]

बिहिवार, भदौ १८, २०७७

झापा ।  झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनशिंह मगरको हत्या घटनाका दोसीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासन संग माग गरेका छन् […]

बिहिवार, भदौ १८, २०७७

शिवसताक्षी । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि शिवसताक्षीका क्षेत्रहरुमा लकडाउनलाई निरन्तरता दिदै कडाई पनि गरिएको छ । नगरपालिकाको पछिल्लो बैठकले अर्को सूचना प्रकाशित नभएसम्म शिवसताक्षी क्षेत्रमा  लकडाउनलाई निरन्तरता दिईएको हो । […]

बुधवार, भदौ १७, २०७७

बिर्तामोड । लक्षित वर्ग तथा समुदायका स्थानीय सरकारबाट आफूहरु उपेक्षित भएको गुनासो गरेका छन् । स्थानीय सरकारको बजेट तथा नीति कार्यक्रम निर्माण प्रक्रियामा आफूहरुलाई बहिष्करणमा परेको उनीहरुको दाबी छ । मंगलबार झापाको बिर्तामोडमा संवाद समूहको […]

मङ्गलवार, भदौ १६, २०७७

चारपाने। सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था सहारा नेपालको नेतृत्व चयन भएको छ । २३औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः भरतकुमार गिरी संस्थाको अध्यक्षमा सर्वसम्मत […]

मङ्गलवार, भदौ १६, २०७७