Aamsanchar

स्थानीय

विगत एक बर्ष देखि बिर्तामोडमा धेरै व्यवसायिक केन्द्रहरु खुल्ला गरिए, साना देखि ठुला गरेर सय भन्दा धेरै पसलहरु यस बर्षमा संचालनमा ल्याईएको छ । हजारौं देखि करोडौं सम्मको लगानीमा खुलेका व्यवसायहरु खासै प्रचारमा आउन सकेका […]

आइतवार, भदौ १४, २०७७

मेचीनगर । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने कृषि प्राविधिकहरुले बताएका छन् । झापाको मेचीनगरमा शुक्रबार सम्पन्न ‘धानमा लाग्ने मुख्य मुख्य रोग […]

शुक्रवार, भदौ १२, २०७७

मेचीनगर । झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र […]

शुक्रवार, भदौ १२, २०७७

बिर्तामोड । व्यवसायी तथा सामाजिक व्यक्तित्व बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर […]

बिहिवार, भदौ ११, २०७७

झापा । बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी नगेन्द्र प्रसाद पोखरेल (नवीन) श्रम तथा रोजगार विभागको सदस्यमा चयन भएका छन् । नेपाली कांग्रेस झापाको मातहतमा रहने गरी विभागको सदस्यमा पोखरेललाई मनोनयन गरिएको नेपाली कांग्रेस झापाले […]

मङ्गलवार, भदौ ९, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बन्ने भए एकपटक नगरपालिकासँग सम्पर्क गरेर सत्य तथ्य र विश्वसनिय समाचार सम्प्रेषण गर्न आम सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नगरका बारेमा आएका झुठा […]

मङ्गलवार, भदौ ९, २०७७

झापा । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ । प्रेस संगठन, नेपाल कम्युनिष्ट पार्टी […]

सोमवार, भदौ ८, २०७७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि पारित गरेको नीति, कार्यक्रम र बजेट राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ । नगरप्रमुख हरिकुमार रानाले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नगरको नीति कार्यक्रम र […]

आइतवार, भदौ ७, २०७७

चारपाने। कनकाई नदीले विस्थावित बनाए पछि विचल्लीमा परेकी तारा शेर्माले नयाँ घर पाउने निस्चित भएको छ ।  यस अघि घोषणा मात्र गरिएको थियो भने आज शिलन्यास भई काम सुरु भएपछि घर बन्ने निस्चित भएको हो […]

शुक्रवार, भदौ ५, २०७७

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भाद्र ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । गत श्रावण २९ गते देखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउन थप गरिएको हो । बिहिवार […]

बिहिवार, भदौ ४, २०७७