Aamsanchar

स्थानीय

बिर्तामोड । जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि मनषा थाई फुड्स प्रालि का प्रतिनिधीहरुले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण […]

बिहिवार, भदौ ४, २०७७

बिर्तामोड । ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापाको कनकाई नगरपालिका – ४ कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा कोरोना भाइरस संक्रमितको पीसीआर परिक्षण गर्न स्थापित पीसीआर ल्यावका लागि आर्थिक सहयोग गर्ने इच्छा राखेका उसुका राष्ट्रिय खेलाडी […]

बिहिवार, भदौ ४, २०७७

झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किएका एक व्यक्तिमा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साउन २१ गते मलेसियाबाट झापा आएका अर्जुनधारा ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउन २७ […]

मङ्गलवार, भदौ २, २०७७

चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरकी क्यान्सर पिडित मेनुका ढुङगेल (बास्तोला) लाई बचाउन सहयोग रकम जुटनेक्रमले निरन्तरता पाईरहेको छ । विगत ५ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी झापा कनकाई नगरपालिका […]

मङ्गलवार, भदौ २, २०७७

  भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न दिने निर्णय मेचीनगर । मेचीनगरकाका कुनै पनि स्थानमा अनावश्यक रुपमा सवारी साधन पार्किङ नगर्न नगराउन मेचीनगर नगरपालिकाले सवैमा जानकारी गराएको छ । सोमबार […]

सोमवार, भदौ १, २०७७

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा […]

सोमवार, भदौ १, २०७७

मेचीनगर । समाजमा केही व्यक्तीले मात्र पनि सकारात्मक सोच राखेर सामाजिक हितकालागि काम गर्ने संकल्प गरेर सुरुगरेको कामले समाजका कयौं व्यक्तिले लाभ लिन सक्छन, धेरैले आफ्नो विचारलाई समाजको हित तर्फ परिवर्तन गरेर  समाजसेवामा लागेका धेरै […]

सोमवार, भदौ १, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ मा विपन्न वर्ग समुदायका लागि आवास निर्माण गरिएको छ । नेपाल सरकार स्थानीय तहको साझेदारीमा तराई–मधेश समृद्धी आवास कार्यक्रम अन्तरगत नेपाल सरकार र अर्जुनधारा नगरपालिकाको साझेदारीमा आवास […]

आइतवार, साउन ३२, २०७७

बिर्तामोड । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले दुईसय जनामा मास टेष्टिङ गरेको […]

शनिवार, साउन ३१, २०७७

चारपाने । प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले पूर्वको धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्वर धामको अवलोकन गर्नु भएको छ । अर्जुनधारा नगरपालिकाको निमन्त्रणामा विहिबार अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सरिक बन्नु भएका […]

शुक्रवार, साउन ३०, २०७७