
भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले […]
झापा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको एक झुपडीमा शनिबार दिउँसो एक्कासी आगो लागेर सम्पूर्ण संरचना नष्ट । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने घरमा थिएनन् । विश्वभरि महामारीको रुपमा फैलिएको […]
बिर्तामोड । लकडाउनमा असहाय तथा विपन्न परिवारलाई स्थानीय तहका जनप्रतिनिधहरुले राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिरहेका छन् । वडा कार्यालयबाट पठाएको असहाय तथा विपन्नको नामावली अनुसार पालिकाहरूले राहत उपलब्ध गराउन नसक्दा वडा कार्यालयहरूले अन्यत्रबाट सहयोग […]
बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरका विपन्न बर्गको लागि राहत उपलब्ध गराउन नगरले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा चार लाख बराबरको १० हजार केजी चामल उपलब्ध […]
अर्जुनधारा । कोरोनाको कहरका कारण देश लकडाउन भई रहेको बेला झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ खतिवडा चोकमा भने मन्छेको चहलपहल बढन थालेको छ । त्यसैपनि लकडाउनले वेरोजगार बनेका सर्वसाधारणलाई दिन काट्न गारों परिरहेको बेला […]
विश्वभर तीव्र गतिमा फैलिएको नोवेल कोरोना भाइरस को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन […]
अर्जुनधारा । कोरोना भाईरस संक्रमण फैलन सक्ने उच्च जोखिमलाई मध्ययेनजर गरेर सरकारले देश लकडाउन गरेको आज १३ औं दिन भई सकेको छ । पछिल्लो समयमा संक्रमणको संख्या ९ जना पुगे संगै भाईरस फैलिनेक्रमले भयको रुप […]
बिर्तामोड । कोरोना भाईरस संक्रमणबाट बचाउन चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालयलाई मास्क हस्तान्तण गरेको छ । त्यसैगरी बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा जम्मा हुनेगरी […]
बिर्तामोड । आज लकडाउनको १२ दिन पुग्दा विभिन्न ठाउँमा विपन्न वर्गमा खाद्यय संकट आईपरेको समाचारहरु आईरहेको बेला महिलाहरु मात्र आवद्ध भएको लायन्स क्लव अफ बिर्तामोड लेडी र लियो क्लव अफ बिर्तामोड लेडीलेले संयुक्तरुपमा राहत सामाग्री बितरण […]