
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका स्थित गौरीशंकर गायत्री स्वरूपाश्रम (संस्कृत विद्यालय) साधुकुटी परिसरमा वृक्षरोपण गरिएको छ । भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने यस वर्षको विश्व वातावरण दिवसको नारालाई सार्थक बनाउने उद्देश्यले […]
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपद्को सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यवस्थापन गर्ने भएको छ । आज बसेको उपमहानगरको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी भदौ १५ गतेसम्म डोजर, […]
दुर्गापुर । झापा जिल्ला कनकाई नगरपालिकाको वडा नम्बर सात स्तरीय सरस्वती वडा बाल सञ्जालले हिजो शुक्रबारका दिन बालबिबाह, आत्महत्या , बाल श्रम , लागूऔषध, साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा वडाध्यक्ष सँग बालबालिका कार्यक्रम सम्पन्न […]
फिदिम । पाँचथरको फिदिम नगरपालिका –४ गढी बस्ने २३ वर्षीय सरोज पालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको […]
झापा। बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको वर्तमान पहिचान, शक्ति र सामर्थ्यको बारेमा बिर्तामोड विकास शिखर सम्मेलन (बिर्तामोड डेभलपमेन्ट समिट) सम्पन्न भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधवार (आज) […]
काठमाडौँ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् । […]
कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत कनकाई नगरपालिकामा बा सँग बालबालिका अन्तर संवाद कार्यक्रम आयोजना हुने भएको छ । कनकाई नगरपालिकाको व्यवस्थापन र मुख्य सहयोगमा झापा जिल्ला बाल सञ्जालको आयोजनामा जेठ ८ गते सुरुंगा […]
दाङ । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनी विरुद्ध तुलसीपुर उपमहानगरपालिका एक्सनमा उत्रिएको छ । उपमहानगरले काम गर्न नसक्ने निर्माण कम्पनीलाई कार्वाही प्रक्रिया अघी बढाइएको मेयर टिकाराम खड्काले जानकारी दिए । कार्वाही प्रक्रिया अन्तर्गत तुलसीपुर […]