
धनुषा : मिथिला नगरपालिकामा अढाई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। उनको खोजतलास अबेर रातिसम्म […]
बाहुण्डाँगी, २१ बैशाख । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत शाखाका सदस्यहरुको उत्प्रेरणा तालिम शनिवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत शनिवार ‘प्राउड टु […]
( द्रोण अधिकारी ) भद्रपुर, २१ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी […]
झापाको बुद्धशान्ति गाउँपालिका स्थित कर्णाली एजुकेशन फाउन्डेशनको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट एक ब्यक्तिको कृत्युभएको छ । शुक्रबार विहान साढे ८ बजे विद्यार्थीहरुलाई लिन जुनेली बस्ती गएको गोपाल बहादुर बराइलीले चलाएको बसले […]
बाहुण्डाँगी, बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको […]
तौलिहवा। कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा […]
चारपाने, बैशाख १४ । कर्ण सकारात्मक कोष र बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा बिर्तामोड स्थित होटल गृन प्यालेसमा शनिबार अत्तरक्रिया सम्पन्न भएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका चर्चित […]
बिर्तामोडमा संचालनमा आएको होटल गृन प्यालेस उद्घाटन गर्दै प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की । शुक्रबारबाट औपचारिक व्यवसायीक सेवा सुरु भएको क्षणमा विभिन्न साँगितिक कार्यक्रम सहितको जमघटमा सयौंले सेवा सुविधा लिएका थिए । फोटो : […]
विनोद पाण्डे चारपाने, बैशाख १३ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको स्वामित्वमा बिर्तामोमा रहेको कृषि बजारलाई मन्त्रालयद्वारा जारी गरिएको कृषि उपच बजार संचालन निर्देशिका बमोजिम नै रहन दिन झापा फलफुल तथा तरकारी व्यवसायी […]
झापा । पुरानो साप्ताहिक हाट साविककै स्थानमा लगाइनुपर्ने माग राख्दै शनिश्चरेका स्थानीय व्यापारीले शुक्रबारदेखि अनिश्चितकालीन शनिश्चरे बन्दको घोषणा गरेका छन् । अर्जुनधारा नगरपालिकाले ‘नगर गौरवको योजना’ भन्दै साप्ताहिक हाटलाई सातपत्रेमा स्थानान्तरण गरेपछि स्थानीय व्यापारी आन्दोलित भएका […]