
पाँचथर, शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ […]
राजविराज, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक […]
चारपाने, फागुन ५ । ‘यस समारोहमा पाल्नुहुने सम्पूर्णमा हार्दिक स्वागत गर्दछौ“’ मञ्चको सिरानमा ठुला अक्षरमा लेखिएको स्वागतका शब्दहरू । पर्दामा टा“गिएको वार्षिकोत्सवको ब्यानर । खचाखच अभिभावक र अतिथिहरूले भरिएको प्राङ्गण । प्रस्तुतिहरू सबैले सजिलै अवलोकन […]
दमक। झापाको दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । झापा देशकै सचेत जिल्ला, त्यसमा पनि दमक पनि कम मानिँदैन । तर, यही नगरमा बालबालिकाको जन्मदर्ता भने अत्यन्त न्यून भएको पाइएको छ । ३७ […]
बिर्तामोड। पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति धेरैको […]
(नेत्र विक्रम विमली) हल्दिवारि झापा । भारतबाट ल्याउदै गरेको वइलर जातको कुखुरा जलथलमा स्थानीयले समातेर स्थानीय प्रहरीलाई बुझाएका छ्न । नेपालको दक्षिणि सिमाना घेरावारी हुँदै ल्याइएको करिब ८० किलो कुखुरा (१६ वटा ) जलथल प्रहरीले […]
बिर्तामोड। प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापा शाखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । बिर्तामोड स्थित अग्रसेन भवनमा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद एकराज कार्कीले गरेका थिए । घरजग्गा ब्यवसायीहरुले अर्थतन्त्रमा […]
बिर्तामोड। झापा मेचीनगर नगरपालिका वडा नं. ३स्थित बलभद्र आधारभूत बिद्यालयका बिद्यार्थीहरु शुक्रबार औधी देखिए । उनीहरु खुशी हुनुको कारण थियो– प्रयोगात्मक रुपमा कम्प्युटर विषय पढ्न कम्प्युटर प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुराइदिएको थियो बिर्तामोड […]
बिर्तामोड। झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई जोगाउन शुक्रवारदेखि ऐतिहासिक सैनिक महोत्सव शुरु भएको छ । महोत्सवको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले उद्घाटन गरे । महाभारतकालीन इतिहास बोकेका बिर्तामोड–१०का पोखरीहरुको संरक्षण र […]