Aamsanchar

स्थानीय

बर्दिवास,  महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार […]

बिहिवार, मंसिर १३, २०७५

पर्वत । खानासँगै मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर पर्वतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारीका ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति ९ बजेको समयमा खाना खाने क्रममा मासुको चोक्टा अड्किएर […]

बुधवार, मंसिर १२, २०७५

रुकुम, पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । बन्दुक स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले […]

बुधवार, मंसिर १२, २०७५

दमौली,  तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्शापासका लागि ५० प्रतिशत छुट […]

बुधवार, मंसिर १२, २०७५

गौशाला, आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । […]

बुधवार, मंसिर १२, २०७५

काठमाडौँ, नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई जर्मन नागरिकलाई हिमालयन शेर्पा फाउन्डेशनले सम्मानित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जर्मन नागरिक द्वय डा मेथियस वाउमन र […]

बुधवार, मंसिर १२, २०७५

गङ्गा पराजुली / पशुपतिनगर, इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष […]

बुधवार, मंसिर १२, २०७५

हेटौँडा, मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म […]

बुधवार, मंसिर १२, २०७५

वालिङ,  जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक […]

बुधवार, मंसिर १२, २०७५

लहान, हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार […]

बुधवार, मंसिर १२, २०७५