Aamsanchar

स्थानीय

कनकाई ।  झापाको कनकाई नगरपालिकाले दुईजना सवारी चालकलाई  सम्मान गरेको छ । हिजो (शुक्रबार) सम्पन्न कनकाई नगरपालिकाको १३ औं नगरसभामा कनकाई नगरपालिकामा कार्यरत हेबी सवारी चालक शोभित राई, हलुका सवारी चालक मजेबुल मियाँलाई सम्मान गरिएको […]

शनिवार, असार ३०, २०८०

  बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा […]

शुक्रवार, असार २९, २०८०

झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

बुधवार, असार २७, २०८०

भद्रपुर ।  मंगलबार रातिदेखि अविरल परेको वर्षाको कारण भद्रपुर नगरका विभिन्न ठाउँहरू जलमग्न बनेको छ । वर्षाको कारण भद्रपुर ८ स्थित सुकुम्बासी बस्ती क्षेत्रका बासिन्दाहरू बढी प्रभावित बनेका छन् ।  टोलटोलमा जताततै जलमग्न हुदाँ स्थानीय […]

बुधवार, असार २७, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुंगाबाट यस वर्ष दुई थान डाइग्नोसिस मेसिन सहयोग गर्ने घोषणा भएको छ । विपन्न वर्ग हरूलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले कनकाई नगर अस्पतालको लागि डाइग्नोसिस मेसिन (उपकरण) सहयोग उपलब्ध गराउने […]

शुक्रवार, असार २२, २०८०

मेचीनगर ।  अन्तराष्ट्रिय रोटरी क्लब नेपाल भुटान  अन्तरगत रोटरी क्लब अफ काँकडभिट्टाको १४ औैँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित होटल मेची क्राउनमा रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर नोमिनी विनोद कोइरालाको […]

मङ्गलवार, असार १९, २०८०

झापाको कनकाई नगरपालिका प्राकृतिक श्रोतले सम्पन्न नगरमा पर्छ । समाजको भौतिक विकासमा प्रत्यक्ष लाभ लिन सकिनेमा त्यहाँका नदीहरू पर्दछन् । नदीजन्य बस्तुको उत्खनन कनकाईको एक मुख्य आन्तरिक आर्थिक श्रोतको माध्यम पनि हो । कनकाई भएर […]

सोमवार, असार ११, २०८०

मेचीनगर । झापाको मेचीनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक कृपा रेग्मीले बताउनुभयो । नगरका कुल […]

शुक्रवार, असार ८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरिएको छ । बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका […]

शुक्रवार, असार ८, २०८०

कनकाई । हेमकला–टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । पत्रकार राम निरौलासहित निरौला परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट खरेल पुरस्कृत भएका हुन् । झापाको सुरुङ्गामा […]

बिहिवार, असार ७, २०८०