Aamsanchar

स्थानीय

बिर्तामोड । झापाका शिक्षा सेवी हरिकुमार प्रसाईँको निधन प्रति आज झापाका प्याब्सन झापा संग आवद्ध सबै निजी विद्यालयहरूले शोक बिदा गरेका थिए । कनकाई ३ सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले भने विद्यालयमा सीमित […]

सोमवार, मंसिर १९, २०७९

बिर्तामोड । झापाली पत्रकार एभिन्युज टिभीका झापा संवाददाता सन्तोष न्यौपानेसहित ८ जनालाई विराट –अर्जुन उपभोक्ता सहकारीले सम्मान गरेको छ । वर्ष उत्कृष्ट पत्रकारको रुपमा पत्रकार न्यौपानेलाई आज बिर्तामोडमा आयोजित १३ औं वार्षिक साधारणसभामा सम्मान गरिएको […]

सोमवार, मंसिर १९, २०७९

कनकाई । झापाको सुरुङ्गामा युवालाई लक्षित गरेर विग सिफ्ट सेमिनार (Big Shift Seminar )आयोजना हुने भएको छ । रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिक (IY Dynamic) को संयुक्त आयोजनामा मंसिर २८ गते कनकाई अतिथ सदनमा […]

आइतवार, मंसिर १८, २०७९

इन्डोनेसियामा खोकीको औषधि खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका हुन् । अगस्टदेखि दक्षिणपूर्वी एसियाली […]

शनिवार, मंसिर १७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गरेको छ । आज बिर्तामोडको आफ्नै कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको […]

शुक्रवार, मंसिर १६, २०७९

चारपाने । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा झापाको चारपानेमा पहिलो पटक सांगीतिक साँझ आयोजना हुने भएको छ । सरगम संगीतालय को आयोजनामा मंसिर १९ गते साँझ ४ बजे चारपाने चोकमा विशेष सांगीतिक कार्यक्रम गरिने आयोजक […]

शुक्रवार, मंसिर १६, २०७९

हल्दीवारी । झापा क्षेत्र नं. ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज वुधवार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की […]

बुधवार, मंसिर १४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक नेपाल जेसीजले राष्ट्रिय कार्यक्रम नेशनल लेडी एकेडेमी सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा बिर्तामोडमा १५ औं नेशनल लेडी एकेडेमी सम्पन्न भएको हो । […]

मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो ३० औं वार्षिक साधारण सभा मंसिर १८ गते देखि पुष २ गते सम्म विकेन्द्रित रुपमा आयोजना गर्ने भएको […]

शनिवार, मंसिर १०, २०७९

झापाको अर्जुनधारा नगरपालिका –९ मा रहेको ऐतिहासिक कालिका पीठ कालिस्थान मन्दिरमा दशदिने संगीतमय श्रीमद् स्कन्द महापुराण आयोजना हुने भएको छ । कालिका मन्दिरमा १८ औं वार्षिक अनुष्ठानको अवसरमा आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको […]

बुधवार, कार्तिक ३०, २०७९